नेपाली दूतावास लण्डनमा नेपाली खाना महोत्सव हुने

लण्डन । लण्डनस्थित नेपाली दूतावासमा आउँदो अप्रिल महिनाको पहिलो साता नेपाली खाना महोत्सव आयोजना हुने भएको छ । दूतावास र नेप्लिज सेफ एशोसिएसन यूकेको सहकार्यमा अप्रिल ६ तारिख सोमबारका दिन उक्त महोत्सव हुन लागेको हो । महोत्सवमा बेलायतस्थित विभिन्न मुलुकका कुटनीतिज्ञहरु, स्थानीय मेयर, काउन्सिलरसहित करिब ५ सय जना गैरनेपाली समुदायका अतिथिहरुलाई निम्त्याउने तयारी छ । … Continue reading नेपाली दूतावास लण्डनमा नेपाली खाना महोत्सव हुने